मेरो जिन्दगिकी 'सारथि' तिमी।
मलाइ माया गर्न 'पारखी' तिमी।।

मेरो पीडामा मलम 'लगाउने' तिमि।
मेरा सबै  दुखहरु 'भगाउने' तिमी।।

मेरो अनुपस्थितिमा 'रुन्छौ' तिमी।
मेरा हरेक यादहरुमा 'हुन्छौ' तिमी।।

मेरा लागि जे पनि गर्छु भन्छौ तिमी।
मलाइ नपाए जिउदै मर्छु भन्छौ तिमी।।

Comments

Popular posts from this blog

वाग्मती सफाइ महाअभियानको ३०० औँ हप्ता सम्पन्न साथै डुंगा रयाप्टिण्गको झलकहरु (फोटो फिचर )

कोरोसियालि खेलाडिको हौसला र प्रेरणाकि खानी रास्ट्रपति हुन।