Posts

Showing posts from July, 2018

कोरोसियालि खेलाडिको हौसला र प्रेरणाकि खानी रास्ट्रपति हुन।

Image
कोरोसियालि खेलाडिको हौसला र प्रेरणाकि खानी  रास्ट्रपति हुन।  रसियामा चलिरहेको  विश्वकप फुटबलको फाइनल सम्म एक्कासि विश्व का चर्चित त तथा बलिया टिमलाई पछि पार्दै पहिलो पल्ट आउन सफल  त्यो देश हो क्रोसिया । क्रोसिया कि  धेरै चर्चा भएकि  एउटा पात्र हुन्, क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविच । मस्कोमा भएको फ्रान्स र क्रोएसियाबिचको फाइनल खेल हेर्नका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र किटारोविच पुगेका थिए । यस्तै आयोजक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि । म्याक्रोन, पुटिन र किटारोविचलेसँगै बसेर खेल हेरे । म्याक्रोन औपचारिक पोशाकमा थिए भने विश्वकपको फाइनलमा पुगेर इतिहास बनाएको क्रोएसियाली राष्ट्रपति किटारोविच जर्सी लगाएर पुगेकी थिइन् । उनले टिमको हौसलाई बढाइन् । खेल सकियो, जित्यो फ्रान्सले । म्याक्रोनको अनुहारमा खुशीको सञ्चार भयो । किटारोविचलाई नमिठो पक्कै लाग्यो तर उनले फ्रान्सको खुशीमा आफ्नो खुशी मिलाइन् । अनि खेलाडीले देशका लागि फाइनलसम्म पुगेर दिलाएको ऐतिहासिक उपलब्धीको सम्मान पनि । मैदानमा क्रोएसियाली खेलाडी निराश थिए । अवार्ड वितरण समारोहको पर्खाई उनीह
Image
कर्णालीका नागरिक होस या काठमाडौका , सबै नेपाली  हुन्, सबैको उपचार गुणस्तरीय र समान रुपले हुनुपर्छ। जुम्ला  । अनसरत डा. गाेविन्द केसी ९ दिनदेखि भाेकै छन् । उनकाे स्वासप्रश्वासमा बाधा अाएकाे छ र छाती तथता मांशपेसीमा दुखाइ बढेकाे छ । मुस्किलले बोल्न सक्ने अवस्थाका उनी शिथिल देखिन्छन् ।दिन प्रतिदिन उनको स्वास्थ्य कमजोर हुदैछ।  प्रदेश ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा सुतिरहेका डा. केसी नजिकै उनका दुई सहयोगी छन् । सहयोगीसँगको संवादक्रममा डा. केसीले संवाददाताको परिचय सुनिसकेका थिए । उनले संवाददातालाई पुलुक्क हेर्दै हातको इसाराले नजिकै बोलाएर सोधे, ‘सञ्चै हुनुहुहुन्छ ?’ ‘हजुरलाई कस्तो छ ?’ प्रतिप्रश्नमा केसीले जवाफ दिए, ‘स्वासप्रश्वासमा निकै बाधा भइरहेको छ, मांशपेसी र छातीमा पीडा भइरहेको छ ।’ कभर्ड हलमाभन्दा अस्पतालमा उनलाई धेरै सजिलो भएको छ । ‘कभर्ड हलमा धेरै गाह्रो थियो,’ उनले भने, ‘यहाँ आएपछि धेरै राहत फिल भइरहेको छ ।’ कभर्ड हलमा उनी ५ दिन बसेका थिए। बुधबार उनलाई अस्पताल ल्याइएको थियो । जुम्लाको स्वास्थ्य उपचार र उनको स्वास्थ्य खतराप